सेवा उपयोगका लागि प्रयोगकर्ता विवरण र पासवर्ड प्रयोग गरी लगइन गर्नुहोस् ।
कर्मचारी ब्यक्तिगत बिवरण हेर्ने तरिका (PIS Login)
| १. | नयाँ प्रयोगकर्ता दर्ताको लागि फारम भर्नुहोस् भन्नेमा Click गर्नुहोस् । |
| २. | प्रयोगकर्ता को संकेत नम्बर र जन्म मिति राख्नुहोस र पासवर्ड राख्ने ठाउँमा Click गर्नुहोस । |
| ३. | प्रयोगकर्ताको संकेत नम्बर र जन्ममिति प्रविष्ट गरेपछि मोबाइल नम्बर स्वतः लोड हुनेछ। यदि मोबाइल नम्बर लोड नभएमा, राष्ट्रिय किताबखाना (निजामती) मा सम्पर्क गर्नुहोस्। |
| ४. | (पासवर्ड राख्दा त्यहाँ दिएको सर्त हरु पुरा गर्नु पर्ने हुन्छ । पासवर्ड कम्तिमा १ क्यापिटल अक्षर, १ नम्बर र १ विशेष वर्णको साथ कम्तिमा ८ क्यारेक्टर लामो हुनुपर्दछ ।) (उदाहरणका लागि: abcD@123) |
| ५. | बिबरण पेश गरेसकेपछी Mobile मा ६ अंक को OTP (One time password) code जान्छ । |
| ६. | उक्त OTP लाई Enter your OTP भन्ने स्थानमा टाइप गरी पेश गर्नुहोस भन्ने button मा Click गर्नुहोस् । |
| ७. | तपाईको खाता सफलतापूर्वक सक्रिय भयो भन्ने Message देखा पर्छ । उक्त Message को OK button मा Click गर्ना साथ आफ्नो user id(संकेत नं.) र password राखेर login गर्न सक्नु हुनेछ । |